काठमाडौंको टिचिङ हस्पिटलभित्र चार आना जग्गामा फेला पर्यो १ हजार लाश, के भयो यस्तो ? पुरा हेर्नुहोस भिडियो


टिचिङभित्र चार आना जग्गामा हजार लाश मुर्दाघरको मार्मिक कथा
 त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दैनिक ८ देखि १० लाश आउँछन् । यस हिसावले मासिक २ सय ४० देखि ३ सय लाश आइपुग्छन्, शिक्षण अस्पतालमा । यही अनुपातमा बार्षिक २८ सय ८० देखि ३६ सयसम्म लाश आइपुग्छन् यहाँ ।
बार्षिक ३६ सयसम्म लाश आइपुग्ने यस शिक्षण अस्पतालमा झण्डै ६ सय लाश बेवारिसे हुने गर्छन् । यस्ता बेवारिसे लाशहरुलाई केही प्रक्रिया पु¥याएर गाडिन्छ, यस स्थानमा । यही अनुपातमा बार्षिक २८ सय ८० देखि ३६ सयसम्म लाश आइपुग्छन् यहाँ ।
बार्षिक ३६ सयसम्म लाश आइपुग्ने यस शिक्षण अस्पतालमा झण्डै ६ सय लाश बेवारिसे हुने गर्छन् । यस्ता बेवारिसे लाशहरुलाई केही प्रक्रिया पु¥याएर गाडिन्छ, यस स्थानमा । यो स्थान भन्नाले मात्रै चार आना जती मात्र छ । तर, यहाँ अहिलेसम्म हजार भन्दा बढी लाश गाडिसकिएको तथ्याङ छ, संबन्धित निकायको ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment