प्रकाश दाहालको निधनमा खुसीयाली मनाउनेले निकाले जुलुस,१७ हजार मान्छे मार्नेको छोरो मर्यो भन्दै यसरी लगाए नारा !

तिमिहरुले गर्दा यो परिवर्तन आएको हो कि तिमीहरुका बाबु र हजुरबाहरुले गर्दा । सेना बाटदिन दाहाडै हलो जोतिरहेको बेलामा मारिने किसान तिमीहरुकै बाबु , दाइ ,भाइ भएको भए के हुन्थ्यो रु पछाडि मकै लगाउदै गर्दा वलात्कारको सिकार भएकी चेली तिमीहरुकै आफ्नै आमा, दिदी , बहिनी भएको भए के हुन्थ्यो ?
दाउरा घाँस गर्न गएकी जवान युवतीको शरीर सेनाले बन्दुको नालले चलाउदै गर्दा ति युवती तिम्रै श्रीमति भएको भए के हुन्थ्यो ?
रातको १२ वजे आतँककारी भन्दै सोजा जनतालाई गोलीको सिकार वImage result for जुलुसनाउने, हो त्यो सिकार बन्ने ब्यक्ती तिम्रो नजिकैको आफन्त भएको भए के हुन्थ्यो ? माओवादिले मारे भन्दै आफैले वलत्कार गरेर छातिमा गोली ठोकी मारिएकी युवती तिम्रो बहिनी भएको भए के हुन्थ्यो ?
जनताको समस्यालाई मेरो समस्या भनेर देशलाई सुशासन तर्फ अगाडि बढाउने प्रण गरेर आफ्ना सारा सुखहरुलाइ तिलान्जली दिएर काँधमा बन्दुक बोकेर जँगल पसेको ब्यक्ति तिमीहरुलाई आतँककारी लाग्छरु
हिजोको त्यो मान्छे तिमीहरु जस्तो सुखको पछाडी लागेको भए ? उसले र ती वीर राता मान्छेहरुले पनि तिमीहरुले जस्तो उच्च शिक्षा रातो वँगलामा पढने रहर गरेको भए रु
तिमीहरु आज कहाँ हुन्थ्यौ एकपटक कल्पना मात्र गर जसले जनयुद्द लाई सफल पारेयो जनयुद्द बाट प्राप्त उपलब्धिलाई सस्थागत गर्न लाग्यो , जसले देशलाई आर्थिक समृद्दि र समाजबादको दिशामा लैजाने रहर गरेयो उहीँ तिमीहरुको नजरमा आतँककारी । ईतिहास हेर हरिलन्ठुकहरु सामाजिक सन्जाल मा लेख्न पैसा लाग्दैन भनेर यसको दूरुपयोग पनि नगर ।
आज देश र सबै नेपाली सोकाकुल भएका बेला तिमीहरुलाइ खुसीयाली मनाउने कुनै अधिकार छैन कि खुलेर भन म नेपाली नै हैन भनेर यो परिवर्तन केवल उसैको कारणले आएको हो जसलाइ तिमीहरुले आतँककारीको सँज्ञा दिईरहेको छौ ।
भोली तिम्रा पनि सन्तान हुनेछन यस्तो पीडा तिमीलाइ पनि नपर्ला भन्न सकिदैन कल्पना गर त तिमीलाई पर्दा कस्तो होला रु
१७ हजार कसको तर्फबाट कति मरे ईतिहास हेर जुन कुरा ईमनेष्टि ईन्टरनेशनलको बुकमा उल्लेक छ त्यसपछि भन कसले कति मार्यो कहाँकहाँ मार्यो भनेर । देशमा गणतन्त्रको स्थापना , छिमेकी देशहरु बिच सुमधुर सम्बन्ध , लोडसेडिङ मुक्त, संविधान लेखन राज्यको पुन सँरचना , आर्थिक वृद्धि, समाबेसी प्रतिनिधित्व जस्ता थुप्रै काम उसैवाट भएको छ ।
कामको सम्मान गरौ हामी जुन ठाउमा छौ देश जुन ठाउमा छ यो सबै ती राता मान्छेहरुले बगाएको तातो रगतले गर्दा हो यो कहिल्यै नभुलौ ।।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment