छोराको मृत्युपछि यसरी रुदै काठमाडौं फर्किए प्रचण्ड,हेर्नुहोस हृदयविदारक तस्वीरहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झापाबाट काठमाडौं फर्किनु भएको छ । केहिबेर अघिमात्रै दाहाल झापास्थित बीएनसी अस्पतालबाट हेलीकोप्टरमार्फत काठमाडौंका लागि हिंड्नु भएको हो । उहाँ सिधै नर्भिक अस्पताल थापाथलि जानुहुने बताइएको छ ।
चुनवी अभियानका क्रममा झापामा रहनुभएका दाहाल छोराको निधन भएको खबर पाएपछि सबै कार्यक्रम स्थागित गरी आफना छोरीज्वाइँका साथ काठमाडौं आउन लाग्नु भएको हो । उहाँलाई हिंड्ने बेलामा नेकपा एमालेका अध्यक्ष केपी ओलीले बिदा गर्नुभएको थियो ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment