सञ्चो छैन भन्दै यसरी सुतेका प्रकाश कहिल्यै उठेनन्, बेलैमा हस्पिटल नपुर्याउँदा भयो पछुतो !

प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
उनको निधन भएको औपचारिक घोषणा भने केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गरेर गर्दैछ ।
नर्भिक अस्पतालमा परिसरमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको बाक्लो भिड लागेको छ ।
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल पुराइएको थियो । यसैबीच झापामा रहेका उनका पिता एवम माओवादी अध्यक्ष प्रचण्ड हेलिकोप्टरबाट काठमाडौं फर्किने तयारीमा रहेका छन् ।
सधैं प्रचण्डसँगै जाने गरेका प्रकाश यसपटक झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं फर्केका थिए ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment