
काठमाडौँ- जन्मेको आठ महिनामै एक बालिकाको तौल १८ केजी पुगेपछि उनका आमाबाबु चिन्तित बनेका छन् । चाहत कुमारी अहिले ८ महिनाकी भइन् । तर, उनको तौल भने पाँच वर्षको बच्चाको जत्तिकै छ । उनले १० वर्षको बच्चाले खाने सरह खान्छिन् ।
चाहतका आमाबुबा आफ्नो छोरीको अवस्था यस्तो हुनुमा ‘भगवानको दोष’ मान्छन् । उनको तौल दिन–प्रतिदिन बढ्दै गइरहेकोमा समेत उनीहरु चिन्तित छन् । थपजानकारी हेर्नुहोस् भिडियोमा
Loading...
0 comments:
Post a Comment