
काठमाडौं । बाढी पीडितको स्थलगत निरिक्षणका लागी सप्तरी पुगेका सरकारका दुई मन्त्रीको जुत्ता जोगाउन इटा राखिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।भने कलाकार सीताराम कट्टेल (धुर्मुस)ले बाढीमा फसेकाहरुलाई बोकेका तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
सोमवार सप्तरीमा बाढी पीडितको अबस्था बुझ्न गएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जीतेन्द्र देव र वातावरण मन्त्री मिथिला चौधरीलाई सप्तरीमा हिँड्न सहज होस् भनेर जमिनमा ईटा बिछ्याइएको थियो । मन्त्री देव लोकतान्त्रिक फोरमबाट मन्त्री बनेका हुन् भने चौधरी नेकपा संयुक्तबाट ।सोमवार नै आपूर्ति मन्त्री शिवनारायण मण्डलले जुत्ता खोलेर बाढी पीडितको उद्दारमा सक्रिय भएका थिए ।
तर सामाजिक सञ्जालमा मन्त्री देव र चौधरीको चर्को विरोध भइरहेको छ । ‘मधेसका जनतामा उद्धार नपाएर रुवावासी छ, यी मन्त्रीलाई आफ्नो जुत्ताको चिन्ता छ । हेलिकप्टरबाट गएका यी मन्त्रीको जुत्ता जोगाउन हेर्नुस् भएको व्यवस्था’ सुरेश यादवले ट्वीटरमा लेखेका छन् ।सरकार ! धुर्मुसलाई तत्काल कारवाही गर | तुरुन्त जेल चलान गर | EXCLUSIVE | Special Report | भिडियो सहित ।कृपया एक पटक अबश्य हेर्नुहोला सबैको जानकारीको लागी सेयर पनि गर्नुस
0 comments:
Post a Comment