BREAKING !! मनहरिमा दोहोरो भिडन्त

मनहरिमा दोहोरो  भिडन्त
मकवानपुर । मकवानपुरको मनहरिमा आइतबार बिहान दोहोरो गोलीहानाहान भएको छ । मनहरि- २ वस्तिपुरमा गस्तीम गएको सुरक्षाकर्मीलाई लक्षित गरी अज्ञात समूहले गोली चलाएपछि दोहोरो भिडन्त भएको हो ।
 
हेटौँडाबाट अपहरणमा परेका उम्मेदवारलाई खोज्ने क्रममा अज्ञात समूहले सुरक्षाकर्मी माथि गोली चलाएको थियो ।  गोली चलाउने नेत्रविक्रम चन्द नेतृत्वको माओवादी हुन सक्ने आशंका गरिएको छ ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment