सबैको मनमा बसेका कुलमान घिसिङलाई रुवाउने यी पत्रकारलाई देश निकाला गर्न माग ! सहमत हुनेले शेयर गर्नुहोस >>>

नेपाल बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्ग बिरुद्ध समाचार लेखेको भन्दै पत्रकार बलराम बानियामाथी सामाजिक संजालमा सर्वसाधार
णले कमेन्टमार्फत आक्रमण अभियान चलाएका छन् |
पत्रकार बानियाको फेसबुकमा उनिबिरुद्ध कमेन्ट गर्नेको ओइरो लागेपछि बानियाले आफ्नो प्रोफाइलबाट यसअघि पोष्ट गरेको सबै स्टाटस धमाधम डिलेट गरिसकेका छन् | उनले २०१७ मा फेसबुकमा राखेका सबैखाले पोष्ट डिलेट गरिसकेका छन् भने धमाधम २०१६ अगस्टसम्मका पोष्टहरु समेत डिलेट गरिसकेका छन् | फेसबुकमा उनका सबै स्टाटसमा कमेन्टको ओइरो लागेपछि बानियाले धमाधम स्टाटसनै डिलेट गरे तर पछी जति गरेपनि कमेन्ट गर्नेले नछाडेपछी उनले कमेन्ट नै गर्न नमिल्ने बनाए | 
फेसबुक प्रयोगकर्ताहरुले कुलमान जस्तो स्वच्छ छबी भएको व्यक्तिको मान हानी गरेको र देशमा राम्रो काम गर्नेहरुलाई हतोत्साही बनाउने प्रयास गरेको भन्दै उनिबिरुद्ध बिभिन्न आरोप लगाएका छन् | फेसबुकमा उनिबिरुद्ध नकारात्मक कमेन्टको ओइरो लागेपछि उनले आफुले फेसबुकमा राखेको सबै स्टाटस धमाधम डिलिट गरिसकेका छन् | तर आफुले लेखेको समाचारलाई पुष्टि गर्ने धैर्यता नराखी फेसबुकमा आफ्ना पोष्टहरु डिलेट गर्न थालेपछि सर्वसाधारणले उनलाई अझै नकारात्मक रुपमा बुझ्ने बल पाएका छन् | 

यी हुन् उनले डिलेट गरिसकेका मध्ये केहि स्टाटसहरु: 

\
- See more at: http://sajhasabal.com/diaspora/21608#sthash.D1mgk17G.dpuf
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment