देशकै ठूलो काठमाडौं महानगरको मेयरमा एमालेका उमेदवार विजयी,भर्खरै भयो घोषणा !!

राष्ट्रिय सभागृहमा जारी काठमाडौं महानगरपालिकाको मतगणनामा फेरि एमालेले अग्रता लिएको छ। एमालेका मेयर प्रत्यासी विद्यासुन्दर शाक्य १४९४ मतसहित अगाडि छन्।
नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशी १०७० मतसहित दोस्रो स्थानमा छन्।
विवेकशील नेपालीकी रञ्जु न्यौपाने ७५२ मतसहित तेस्रो र साझा पार्टीका किशोर थापा ५६१ म्तसहित चौंथो स्थानमा छन्। यो मतपरिणाम काठमाडौं महानगरपालिका अन्तर्गत वडा नंम्बर २,३१ र ३२ नंम्बर वडाको मत गणना हुँदाको हो। ३२ वडा रहेको काठमाडौं महानगरपालिका सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment