माहारागञ्ज प्रहरी चौकीका डिउटी अफिसर जवान संजिव रानाभाटका अनुसार अज्ञात व्यक्तिहरुले कारखानाको बा ६ च ११७२ नं. जिप र बा ३७ प नं. मोटरसाइकलमा आगजनी गरेको बताएका छन् ।
सो कारखानाका मालिक राम शरण महतका भतिज रमेश महतसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । महत भुकम्प पीडितको राहातमा आएको जस्ता पाता भ्रष्टाचारमा कुख्यात व्यक्ति हुन । स्थानीयले सो घटना नेपाल कम्युनिस्ट पार्टीले गरेको हुन सग्ने आसङ्का गरेका छन् ।
श्रोत :
रातोखबर
श्रोत :
रातोखबर
0 comments:
Post a Comment