चुनावमा पैसा बाड्न हिडेका काङग्रेस, माओवादी केन्द्रका कार्यकर्ता मध्यरातमा पक्राउ

moneyमहादेववेशी, २९ बैसाख धादिङको थाक्रे गाउँपालिका वडा नं. ११ स्थित पुर्णेचौतारा भन्ने ठाउँमा मध्यरातमा वितलव र मान्खुमा पैसा बाड्न हिंडेका नेपाली काङग्रेसका अर्जुन तामाङ र माओवादी केन्द्रका एक कार्यकर्तालाई मोटरसाइकलमा जाँदै गर्दा गस्तिमा रहेको सशस्त्र प्रहरी बलले २ लाख रुपैया, खुकुरी तथा मोटरसाइकल सहित पक्राउ गरेको छ । यसको पुष्टि हुन बाँकी छ । यस बारे प्रहरीले कुनै प्रतिकृया दिएको छैन । मौन अवधिमा अनैतिक कृयाकलाप हुनसक्ने कुरालाई ख्यालगर्दै प्रहरीले कडा गस्ती गरिरहेको छ । 
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment