एमालेकी गाउँपालिका उपप्रमुख भन्छिन ‘मलाई प्रभु यशूले जिताउनु भो’ भिडियो

स्थानीय तहको निर्वाचनमा एमालेबाट धादिङ जिल्लास्थित गंगाजमुना गाउँपालिकाको उपप्रमुखमा सुश्री एन्जीला तामाङ (थिंङ) विजयी भएपछि आफ्नो मतदाताहरु लाई धन्यबाद दिने क्रममा खुशीहुँदै भनिन्-‘प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।’ ।
पास्टरकी छोरी एन्जीला तामाङले थप खुशी प्रकट गर्दै भनिन,‘पहिलो तलव सबै दशांसस्वरुप मण्डलीमा दिनेछु’- भिडियो हेर्नुहोस् 
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment