अप्रिल १९ मा क्षुद्र ग्रह पृथ्वीको नजिक आउँदै

banner
एजेन्सी । अप्रिल १९ मा एउटा ठूलो क्षुद्रग्रह पृथ्वी नजिक आउन लागेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ।

उक्त ग्रह पृथ्वीको करीब १८ लाख किलोमिटर दूरीमा सुरक्षित देखिने नासाले जनाएको छ। यो नजिकै आएपनि पृथ्वीमा नठोक्कीने बताइएको छ। अप्रिल १९ मा राती यो ग्रहलाई आकासमा देख्न सकिने नासाले जनाएको छ।

यो आकारको ग्रह पृथ्वीको नजिक आउनु महत्वपूर्ण मानिएको छ। यस क्षुद्रग्रहको आकार लगभग ६५० मिटरको रहेको समाचारमा उल्लेख छ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment