भिडियो खिच्दै झापामा कोठामा थुनेर पाँच जनाले यसरि गरे पालैपालो बलात्कार, भिडियो सार्वजनिक ! (भिडियो सहित्)

क किशोरीमाथि पाँच जना युवाले बलात्कार गरेर त्यसको भिडियो सार्वजनिक गरेका छन्।

भारतको राजधानी नयाँ दिल्लीसँग जोडिएको नोएडा सेक्टर-९१ बस्ने एक किशोरीमाथि बलात्कार भएको र उनको भिडियो रेकर्ड गरिएको घटनाबारे भारतीय संचारमाध्यमले विवरणहरू सार्वजनिक गरेका छन्।

किशोरीलाइ उनकै घरबाट उठाएर लगेर एउटा कोठामा थुनेर उनीमाथि सामूहीक बलात्कार भएको हो। ५ जनाले उनीमाथि बलात्कार गरेर भिडियो मात्रै उतारेनन्, चुपचाप लाएर नबसे त्यो भिडियो सार्वजनिक गरिदिने धम्की पनि दिए।

पीडित पक्षले प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका छन्। प्रहरीले उल्टै स्वास्थ्य परीक्षण रिपोर्ट मागेको, त्यो नल्याएसम्म उजुरी लिन नमानेको पीडिनका बुबाले संचार माध्यममा बताएका छन्।

भिडियो भाइरल गरिदिने धम्की दिएर कसैलाइ पनि घटनाबारे नबताउन ति बलात्कारीहरूले चेतावनी दिएका पीडित किशोरीको भनाइ उदृत गर्दै मिडियाले लेखेका छन्।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment