- आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउने ।
- झट्का थाहा पाउने
बित्तिकै आगोको स्रोत तत्काल बन्द गर्ने । - हतारमा आत्तिएर बाहिर नभाग्ने ।
- कम्तीमा एउटा ढोका खोल्ने ।
- घरबाहिर हुँदा टाउको सुरक्षित राख्ने र जोखिमयुक्त वस्तुबाट बच्ने ।
- डिपार्टमेन्ट स्टोर वा प्रदर्शनी हलजस्ता ठूला व्यावसायिक केन्द्रमा हुँदा त्यहाँका सुरक्षाकर्मी वा कर्मचारीले भनेबमोजिम गर्ने ।
- सवारी साधन चलाउँदा बायाँतर्फ मोडेर पार्क गर्ने । निषेधित क्षेत्रमा नलाने ।
- पहिरो, ढुंगा, तथा चट्टान आदिबाट सावधान रहने ।
- सुरक्षित ठाउँतर्फ जाँदा अत्यावश्यक थोरै सामान मात्र बोकेर हिँड्ने ।
- हल्लाको पछि नलाग्ने । सही सूचना प्राप्त भएपछि मात्र सुरक्षित स्थलतर्फ लाग्ने ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment