कुमारी आमाले नवजात शिशु भीरमा फालेपछि … (तस्बिरहरुसहित)

मंगलबार बिहान करिब साढे ८ बजे एक्कासी तारकेश्वर नगरपालिका–१० स्थित लोलाङ हाइटमा सयौं मान्छेको हुल देखियो । मान्छेको भिडमा कोही मोबाइलबाट प्रहरी बोलाउन थाल्दै थिए भने केहीले भर्खरै भीरमा फालिएको अवस्थामा भेट्टिएको शिशुलाई बोकेर उसकी आमाको साल बेरिएको गाँठो फुकाउन व्यस्त थिए ।
त्यही भीडमा रहेकी हरियाली समाजकी महिला नेत्री सिता दिदीले फालिएको शिशुलाई भूइँबाट उठाएर प्रहरीको जिम्मा लगाइन् । खबर पाएको केही समयपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दा सोही ठाउँको एउटा टहरोबाट बाहिरबाट ताल्चा लगाएको अवस्थामा एउटी अविवााहित आमालाई समातेर बाजाजु प्रहरी चौकीमा पु-याइएको थियो ।
17021474_976288302506678_6169565329673603817_n
16998881_976288322506676_7257385574647321824_n
17022179_976288255840016_3765950289386569586_n
balak1
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment